21.1 C
Damauli
October 11, 2026
Tanahun Awaj

Month : March 2022

सामुदायिक भवन उद्घाटन

admin
दमौली/गल्बुबेसी टोल सुधार आमा समूहले निर्माण सम्पन्न गरेको सामुदायिक भवनको व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यमा समुद्घाटन सम्पन्न भएको छ ।शनिबार गल्ुबबेसीमा आयोजित कार्यक्रममा...

वृहत योग विज्ञान शिविर सञ्चालन

admin
दमौली/‘योग गरौंः स्वस्थ रहौं’ भन्ने नाराका साथ व्यास–५ चापाघाटमा वृहत योग विज्ञान शिविर सञ्चालन गरिएको छ । बुधबारबाट शुरु भएको योग शिविर पाँच दिनसम्म सञ्चालन...

प्रथम नागरिक राष्ट्राध्यक्षको सम्झना

admin
चैत्र ७ मा नेपाली जनले नेपाली प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता गिरिजाप्रसाद कोइरालालाई जसलाई सबैले श्रद्धापूर्वक गिरिजा बाबु सम्बोधन गर्ने गर्दथे लाई उत्तिकै श्रद्धा पूर्वक सम्झियो...

यात्रासंस्मरणः लिलिगकोट

admin
यात्रा आफैमा एउटा मिठो अनुभूति हो । झन् त्यसैमाथि यात्रा गरीने स्थानको यात्रा पहिलो पटक हो र त्यसमा आत्मिय साथीहरुको सहभागिता छ भने यात्रा झन्...

जोशीको अभियानले गर्माएको तनहुँको राजनीति

admin
दमौली/जनताको टिकटबाट चुनाव लड्ने अभियानलाई पाँचौं चरणमा झनै प्रभावकारी रुपमा अगाडि बढाउँदै नेपाली काँग्रेसका सहमहामन्त्री गोविन्दराज जोशी चैत्र ६ गतेदेखि तनहुँमा व्यस्त छन् । जोशीले...

महोत्सव उद्घाटन प्रमबाट

admin
दमौली/प्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँ उद्योग वाणिज्य संघद्वारा आयोजित आठौं तनहुँ महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले ऋषिङ्ग गाउँपालिकाको प्रशासकीय भवनको...

प्रतिवादी पक्षको बहस निरन्तर

admin
दमौली/नावालिका संग जबरजस्ती करणी गरेको अभियोग लागेका पल शाह, उनलाई सहयोग पु¥याएको अभियोग लागेका शाहका म्यानेजर कृष्ण जोशी विरुद्धको थुनछेक बहस बुधबारबाट शुरु भएको छ...

दरखास्त दिनेकाे भिड

admin
बैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि तनहुँ जिल्लाका लागि आव्हान गरिएको १२९२ जनाको दरखास्तका लागि चैत्र ६ गते आईतवारदेखि दरखास्त लिन थालिएको छ ।...

सदावहार क्षयरोग-सम्पादकीय

admin
झण्डै दुइ शताब्दीदेखि विश्व मानव समुदायको लागि स्वास्थ्य समस्या र चिन्तको विषय बनेको, परम्परागत नाम खबटे र अहिले भनिने नाम क्षयरोग हो । किनभने कतिपय...