20.3 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

दरखास्त दिनेकाे भिड

बैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि तनहुँ जिल्लाका लागि आव्हान गरिएको १२९२ जनाको दरखास्तका लागि चैत्र ६ गते आईतवारदेखि दरखास्त लिन थालिएको छ । दैनिक जस्तै माथि देखिए जस्तै भिड जिल्ला प्रहरी कार्यालय अगाडि लाग्ने गरेको छ । पूर्व म्यादी प्रहरी, पूर्व सेना, पुलिसहरुलाई प्राथमिकता दिने भनिएको सो संख्या भन्दा बढी चैत्र ११ गतेसम्म दरखास्त आउने अनुमान गरिएको छ । –फोटो तआसा

Related posts

दोस्रो पटक धरौटीमा रवि

admin

विपद् प्रतिकार्य सम्बन्धी सचेतना

admin

एक वर्ष पछि केन्द्रीय समिति बैठक
कांग्रेस, सच्चिएला कि सक्किएला ?

admin