22.3 C
Damauli
September 16, 2026
Tanahun Awaj
समाचार

शुनपा खैरेनीटार महोत्सव

दमौली/चैते दशैंको सन्दर्भ पारेर प्रत्येक बर्ष गरिने महोत्सव यस बर्ष पनि शुक्लागण्डकी खैरेनीटार महोत्सवको नामले गर्न लागिएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले चैत्र २४ गतेदेखि बैशाख ५ गतेसम्म आयोजना गरेको महोत्सव खैरेनीटार हाईस्कूलको पछाडि प्रगति टोलमा सामानहरु झारेर २२५ स्टल बनिसकेको बताईएको छ । पत्रकार सम्मेलन गरेर सोको जानकारी दिइएको थियो । शुक्लागण्डकी खैरेनीटार नगर उद्योग वाणिज्य संघ बनेपछि पहिलो पटक महोत्सव आयोजना गरिएको निर्देशक समुन्द्रराम श्रेष्ठले बताए ।

Related posts

नेत्रहीन संघले शुरु गर्यो‍ महायज्ञ

admin

श्रीकृष्ण शिक्षा-सम्पादकीय

admin

विश्व मजदुर दिवसमा नेपाल ट्रेड युनियन काँग्रेस तनहुँको र्‍याली तथा सभा

admin