Tanahun Awaj
समाचार

व्यासमा मोर्डनाको दास्रो डोज

दमौली/व्यास नगरपालिकाले ‘मोर्डना खोप’को दोस्रो डोज दिने भएको छ ।
पहिलो डोज लगाई दोस्रो डोज लगाउन छुटेकालाई यहि माघ २८ गते खोपको दोस्रो डोज दिने व्यास नगरपालिकाले बताएको छ ।
व्यास नगरपालिका अन्तर्गतका केरावारी आधारभुत स्वास्थ्य केन्द्र, व्यास–२ र सिमलटार आधारभुत स्वस्थ्य केन्द्र, व्यास ४ मा सो खोप कार्यक्रम संचालन हुने भएको छ ।

Related posts

स्थानीय सरकार सामाजिक सचेतनामा अग्रसर
सकारात्मक सन्देशले अपेक्षित परिणाम दिने अपेक्षा

admin

७३औं कानुन दिवस मनाइयो

admin

सातौं दिनको आकर्षण प्रिति र पशुपतिःमाघीकोे रौनकले महोत्सव भिडमभाड बनायो महोत्सव

admin