Tanahun Awaj
Uncategorized

ट्याङकी छ तर साबुन र पानी छैन

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको हाताभित्र बुधबार खिचिएको यो तस्विर । हात धुने र पिउने पानी स्टेशन छ । तर पानी पनि छैन । साबुन पनि छैन । –फोटो तनहूँ आवाज साप्ताहिक

Related posts

आदिकविको सम्झना-सम्पादकीय

admin

नया नेतृत्व सर्वसम्मत

admin

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत

admin