30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

पखेरामा असिनाको थुप्रो

सोमबार तनहुँ जिल्लामा परेको असिनाले वाली नाली घाँसवालीमा ठूलो नोक्सान पु¥याएको छ । फोटोमा देखिएको ऋषिङ्ग गाउँपालिका क्षेत्रको पखेरामा देखिएको असिनाको यो थुप्रोले कति नोक्सानी भयो सहजै अनुमान गर्न सकिन्छ । –भरतकुमार श्रेष्ठ को फेसबुकबाट

Related posts

बाढी पहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति द खनागरिकले राज्य भएको अुनभूति गर्न पाएनन्

admin

झुट्टा उजुरी दिनेबाट क्षतिपूर्ति भराइ पाउने

admin

सिन्धुको दोस्रो वार्षिक उत्सव सम्पन्न

admin