19 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

दमौलीमा विरोध सभा

नौ मध्यका चार वाम घटकले शनिवार दमौलीमा सीमा अतिक्रमण र एमसिसि सम्झौताको विरूद्धमा विरोध गरेका छन् ।

विरोध सभा गर्ने चार राजनीतिक दलमा नेकपा (क्रान्तिकारी), नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल रहेका छन् ।

Related posts

हर्षोल्लास साथ तमु ल्होसार मनाइयो

admin

बहूविवाह र अल्मलिएको राज्य संयन्त्र

admin

जन्मदिन मनाउन २ घण्टा यात्रा

admin