28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

हर्षोल्लास साथ तमु ल्होसार मनाइयो

दमौली/गुरुङ्ग समुदायले मनाउने गरेको तमु ल्होसार आइतबार तनहुँमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । तनहुँको सदरमुकाम दमौलीमा आफ्नो जातिय पहिरनमा सजिएका दमौली आसपासका गुरुङ्ग समुदायले झाँकी सहित ¥याली गरेका थिए । सोही अवसरमा उनीहरुले विभिन्न मनोरञ्जनात्मक कार्याक्रमको आयोजना समेत गरेका थिए ।

Related posts

उपशाखा सभा सम्पन्न

admin

तनहुँमा प्रवेश ग¥यो राजावादी अभियान

admin

तिहार पछि कक्षा

admin