28.3 C
Damauli
October 6, 2026
Tanahun Awaj
Uncategorized

फरार रहेका अभियुक्त पक्राउ

दमौली/जबरजस्ती करणी गरी फरार भएका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय तनहुँले प्रकाउ गरेको छ । २०५५ वैशाख २१ गते साविक तनहुँ रुपाकोट ७ की एक महिलालाई जबरजस्ती करणी गरी फरार रहेका सोही ठाउँका अभियुक्त वमबहादुर भुजेललाई सोमबार नै जिल्ला अदालतमा पेश गरिएको छ ।

Related posts

ओम्नी प्रकरणः दोषी नछुटुन्

admin

पुलिसलाई हराउँदै संकटा दोस्रो स्थानमा

admin

नेपालको राजनीतिः खै के खै के?

admin