Tanahun Awaj
Uncategorized

दमौलीमा विरोध सभा

नौ मध्यका चार वाम घटकले शनिवार दमौलीमा सीमा अतिक्रमण र एमसिसि सम्झौताको विरूद्धमा विरोध गरेका छन् ।

विरोध सभा गर्ने चार राजनीतिक दलमा नेकपा (क्रान्तिकारी), नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल रहेका छन् ।

Related posts

रोटर्‍याक्टको आर्थिक सहयोग

admin

सरसफाइ हाम्रै काम

admin

अदालती अलमलमा संहिता कार्यान्वयन

admin