30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

अलपत्र पुल

अत्रौली र भुवनटार जोड्ने यो मोटरेपुल तनहुँको घिरिङ्ग–१ बडहरे खोलामा बन्न लागेको तीन बर्ष पुगि सकेको छ । जग उभ्याउन एक बर्ष लाग्यो । पिलर खडा भएपछि एक बर्ष अलपत्र भै रडहरुमा खई लागेर बस्यो । अब ढलान सकिएपछि माटो भरेर बाटो सूचारु हुन नसकेको पनि एक बर्ष भन्दा बढी भैसेको स्थानीय बताउँछन् । कहाँ छ स्थानीय सरकार, उपभोक्ता समिति अनि अनुगमन गर्ने निकाय ? तीन बर्ष भन्दा अघि मोटर हिड्ने बाटोमा अहिले मान्छे पनि हिड्न नपाएको पनि तीन बर्ष नाघि सकेको छ । –तआसा

Related posts

दोषपूर्ण राजनैतिक चिन्तन

admin

नियमित होस् दिवा खाजा

admin

मातृत्व पितृत्व संरक्षकत्व माथवरी धर्मपुत्र धर्म पुत्री अंशबण्डा

admin