22.5 C
Damauli
September 17, 2026
Tanahun Awaj
Uncategorized

सत्यवतीमा सीप प्रशिक्षण

दमौली/सत्यवती माध्यमिक विद्यालयमा एक दिने जीवन उपयोगी सीप प्रशिक्षण शुक्रबार सम्पन्न भएको छ । रुम टु रिडको आर्थिक सहयोग तथा पढ्नका लागि कोठा कार्यक्रमद्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रम अन्तरगत उक्त प्रशिक्षण दिइएको सहजकर्ता लक्ष्मी नेपालले बताईन । विद्यालयमा रहेको लालीगुराँस बाल क्लबका सदस्यहरुलाई प्रदान गरिएको प्रशिक्षणमा सिर्जना पराजुलीले सहजीकरण गर्नुभएको थियो ।

Related posts

स्थापना दिवसमा रक्तदान कार्यक्रम

admin

अध्यादेशको संवैधानिक धरातल

admin

सेवाग्राहीसंग अदालतले गर्ने व्यवहार

admin