30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

विपद् व्यवस्थापनसम्बन्धी एक दिने अभिमुखीकरण

भानु/भानु १३, पैयाँश्वारामा शुक्रबार एक दिने विपद् जोखिम व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्याक्रम आयोजना गरिएको छ ।

कार्याक्रममा बोल्दै प्रमुख अतिथी भानु १३ का वडाध्यक्ष रामबहादुर बानियाँले विपद् जोखिम व्यवस्थापन अभिमुखीकरण कार्याक्रम अत्यन्त उपयोगी र प्रगतिशील भएको उल्लेख गरे । विशिष्ट अतिथी मुस्लिम संघ उपाध्यक्ष हाजी रफिक मियाँले रेडक्रसले दिने अभिमुखीकरण लगायतको कार्याक्रम सबै संस्थाको भन्दा बढी भएको उल्लेख गरे ।

नेरेसो कलेस्ती उपशाखा सभापति बाबुरम खनालको सभापतित्वमा सम्पन्न कार्याक्रमलाई कार्यक्रम अधिकृत करुणनीधि भट्टराईले सहजकिरण गरेका हुन् भने कार्याक्रममा सिडीएमसी संयोजकहरु, स्वावलम्बन समूह र उपशाखाका पदाधिकारीहरु गरी २५ जनाको सहभागिता रहेको थियो ।

Related posts

तेस्रो आदिवासी जनजाति महोत्सवको तयारी बैठक सम्पन्न

admin

पिठाधीश अभिषेकसंगै शिवपुराण शुभारम्भ

admin

सहिद दिवसमा दोस्रो अल्ट्रा म्याराथान दौड नेपाली सेनाका खगेन्द्र बने विजेता

admin