20.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

गाउँवस्तीको चटारो

यतिबेला गाउँवस्तीमा वस्तुको मलखाद खनेर बारी खेतमा फिजाउने चटारो
छ । घिरिङ–१ अत्रौलीका किसान कसैले टेक्टरमा त कसैले पर्म लगाएर जमिनमा मल खन्याई जोतबाह गरी खेतीपातीको लागि जमिन तयार पार्ने थालेका छन् ।
फोटो तनहुँ आवाज साप्ताहिक

Related posts

सम्झनामा मंगलादेवी-सम्पादकीय

admin

नवज्योतिले बनायो सामुदायिक भवन

admin

महिला सुन्दरता हेर्ने चस्मा बदलौं

admin