Tanahun Awaj

Month : March 2019

नेपाल शिक्षक संघ ऋषिङको प्रतिनिधि सभा

admin
गणेशकुमार श्रेष्ठ गोठादी नेपाल शिक्षक संघ ऋषिङ गाउँ पालिकाको प्रथम प्रतिनिधि सभा सम्पन्न भएको छ । श्रृङ माध्यमिक विद्यालयको सभा कक्षमा शनिवार सम्पन्न सभाको प्रमुख...

प्याराग्लाडिडको सफल उडान परिक्षण

admin
सिद्धि डाँडा/तनहुँको व्यास ११, सिद्धि डाँडामा गरिएको व्यवसायिक प्याराग्लाडिडको सम्भाव्यताको परिक्षण उडान सफल भएको छ । शनिबार ३ जना पाइलटद्धारा ५ टेण्डम फलाइट परिक्षणको लागि...

ने.रे.सो.को दुई दिने लेखा व्यवस्थापन प्रशिक्षण

admin
दमौली/नेपाल रेडक्रस सोसाइटी तनहुं जिल्ला शाखाले दमौलीस्थित सन्तोष होटलमा शनिबार दुई दिने आधारभुत लेखा व्यवस्थापन तालिम सम्पन्न गरेको छ । डेनिस रेडक्रस र हङ्गकङ्ग रेडक्रसको...

कठै भानु र देवकोटा अनि नेपाली भाषा

admin
यो साता आदिकवि भानुभक्तको जन्मथलो पुग्दा भानुभक्त र लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिकको तस्वीर लिएको थिएँ । भानु नगरपालिका डुम्रे–सेपाबगैंचा सडक खण्डको सेपाबगैंचामा राखिएका ति सालिकको...

बत्ती नभएको दुर्गम गाउँमा अण्डा उत्पादन

admin
आठ बर्षे वैदेशिक रोजगारीबाट गाउँ फर्केर स्वदेशी उद्योगी भाईको अनुभवको सम्मिश्रणपछि बत्ती नभएको दुर्गम गाउँमा अण्डा उत्पादन अत्रौली/तनहुँ जिल्लाको विजुली वत्ती नभएको घिरिङ गाउँपालिकाको एक...

भानुमा इस्लामिक पुस्तकालय

admin
बाँकेपसल/सामाजिक र धार्मिक सद्भावको आदर्श गाउँ तनहुँ जिल्लाको भानु नगरपालिकाको वडा नं. १३ को बाँके पसलमा बुधबार मुन स्टार अल इस्लामिक पुस्तकालय स्थापना गरिएको छ...

भव्य बन्यो होलि पर्व

admin
दमौली/आधुनिक शैली र भावमा यस बर्षको होलि दमौलीमा पनि भव्य रुपमा मनाइयो । विशेष गरी दमौली एफ.एम. र रोट¥याक क्लबको विशेष आयोजना र व्यवस्थापनमा होलि...

एस.इ.इ. परीक्षा शुरु

admin
दमौली/आइतबारबाट शुरु हुने शैक्षिक सत्र २०७५ को एस.इ.इ. परीक्षामा तनहूँ जिल्लाबाट छ हजार दुई सय ९१ परीक्षार्थी सहभागि हुदैछन् । शिक्षा विकास तथा समन्वय इकाई...

मुलुकी र संहिता ऐनमा ठगी कानून

admin
पृष्ठभूमिः मुलुकी ऐन भन्दा संहिता ऐन धेरै परिस्कृत छ । समय सापेक्ष छ । आधुनिक समाजको आवश्यकता अनुसारको कानून संहिता कानून हो भन्ने विश्वासमा नेपालको...