19 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

मृत व्यक्ति भेटिए

दमौली/तनहुँको भानु नगरपालिका ८, प्रगतिनगरमा एक व्यक्ति मृत अवस्थामा भेटिएको छ । शनिबार तेलकाँटी खोलामा भेटीएको शव सोही ठाउँका ५४ वर्षीय जितबहादुर बोटे रहेको स्थानिय सञ्चारमाध्यमले जनाएको छ । मृतकको लाश पोष्र्टमार्टमका लागि दमौली अस्पतालमा ल्याइएको छ ।

Related posts

मालपोत कार्यालय तनहुँ अस्तव्यस्त छ सिडियो कार्यालय जान सुब्बाको चुनौती

admin

विपत्तीमा रेडक्रस

admin

कोरोना भाइरसको कहर

admin