22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

मृत व्यक्ति भेटिए

दमौली/तनहुँको भानु नगरपालिका ८, प्रगतिनगरमा एक व्यक्ति मृत अवस्थामा भेटिएको छ । शनिबार तेलकाँटी खोलामा भेटीएको शव सोही ठाउँका ५४ वर्षीय जितबहादुर बोटे रहेको स्थानिय सञ्चारमाध्यमले जनाएको छ । मृतकको लाश पोष्र्टमार्टमका लागि दमौली अस्पतालमा ल्याइएको छ ।

Related posts

प्रशासन कार्यालयमा डिजिटल डिस्प्ले

admin

क्यान्सरः जसलाई मैले नजिकबाट अनुभूत गरेको छु

admin

घिरिङ –१ मा नेकाको वडा समिति गठन

admin