22.6 C
Damauli
September 24, 2026
Tanahun Awaj
Uncategorized

करेन्ट लागेर बालकको मृत्यु

दमौली/भारी वर्षा भएको समयमा विद्युतको पोल छुदाँ एक बतालकको मृत्यु भएको छ । शनिबार साथीहरुसँग खेल्ने क्रममा विद्युतको पोल छुदाँ करेन्ट लागेर भानु नगरपालिका ५, मैवलका १० वर्षीय सुवास विष्टको घटनास्थलमै मृत्यु भएको स्थानिय सञ्चारमाध्यामले जनाएको छ ।

Related posts

डिजिटल विज्ञान हाजिरी जवाफ

admin

मानुङमा नेपालको झण्डा फहराइने

admin

अभिभावकत्व

admin