30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

करेन्ट लागेर बालकको मृत्यु

दमौली/भारी वर्षा भएको समयमा विद्युतको पोल छुदाँ एक बतालकको मृत्यु भएको छ । शनिबार साथीहरुसँग खेल्ने क्रममा विद्युतको पोल छुदाँ करेन्ट लागेर भानु नगरपालिका ५, मैवलका १० वर्षीय सुवास विष्टको घटनास्थलमै मृत्यु भएको स्थानिय सञ्चारमाध्यामले जनाएको छ ।

Related posts

आलोचक सबै शत्रु र प्रसंशक सबै मित्र हु्ँदैनन्

admin

सुविधासम्पन्न नेता – दुर्बल कर्मचारी र जनता

admin

अहंकारले निम्त्याउने विनाश-सम्पादकीय

admin