16.5 C
Damauli
October 26, 2026
Tanahun Awaj
Uncategorized

इनारभित्र शव फेला

दमौली/तनहुँको भानु नगरपालिका ९ काउरेटारस्थित खेतको इनारभित्र एक युवकको शव फेला परेको छ । शव करिव डेढ महिना अघि हराइरहेका ३१ वर्षीय स्थानीय राजु वि.कको रहेका छ । इनारबाट दुर्गन्ध आएपछि सोभित्रार शव सडेको अवस्थामा फेला परेको स्थानीय सञ्चारमाध्यामहरुले जनाएको छ । शव पोष्टमार्टमको लागि दमौली अस्पताल लगिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Related posts

घट्दो एचआइभी संक्रमण, नेपालको महत्वपूर्ण उपलब्धी

admin

मिलेर विपत्तिको समना

admin

वी.पी. काँग्रेसको सत्र बुँदे ज्ञापन पत्र

admin