24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
Uncategorized

समयले ल्याएको परिवर्तन

समयले ल्याएको परिवर्तन– हिजो विवाहमा बाजा बजाउन दमाई खोज्ने चलन थियो । अब आआफ्नो समूहले आफै बजाउने भए । महिला पुरुष समेत नरसिंगा, दमाहा, झुरमा, ढोलकी लिएर गाउन बजाउन नाँच्न अग्रसर भएर आयो । मोई समूहले आफ्नो छुट्टै पोशाकमा सजिएर बेहुला बेहुलीलाई टिका थाप्न विदाई गरी पठाई हाँसो, खुशी रमाईलोका साथ खानपान गर्दै गाउन बजाउन शुरु गरे । बुधबार दमौली व्यास–२ सिद्धार्थ टोलमा देखिएको यो झलक । –फोटो तआसा

Related posts

अदक्ष साप

admin

म्याग्दीकी सपना प्रभावशाली सय महिलाको सूचिमा

admin

अनुगमन खै ?

admin