Tanahun Awaj
Uncategorized

फागुन १६ बाट सातौं तनहुँ महोत्सव

दमौली/तनहुँ उद्योगवाणिज्य संघको आयोजनामा फागुन १६ देखि २७ सम्म सातौं तनहुँ महोत्सव सम्पन्न हुने भएको छ । संघ जिल्ला कार्य समितिको हालै बसेको बैठकले महोत्सव आयोजना गर्ने निर्णय गरेको हो । यस अघि एकैै वर्षमा एक भन्दा बढी महोत्सव नगर्ने भने पनि कार्तिक ३० देखि मंसिर १० सम्म नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजनामा तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एव पर्यटन महोत्सव दमौलीमा सम्पन्न भइसकेको छ ।

Related posts

छापा

admin

सरोकारहरुबाट विमुख हुँदै हामी

admin

विधायिकी मनसायमा ‘अभद्र व्यवहार’

admin