22.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

भालुको आक्रमणमा परि एक घाइते

दमौली/तनहुँको भानुमा भालुको आक्रमणमा परि एक जना घाइते भएका छन् । शनिबार विहान भानु नगरपालिका १३, खड्का गाँउ निवासी ५९ वषीय चिजबहादुर कुँवर कुखुरा फार्म कुर्दै गर्दा भालुको आक्रमणमा परि घाइते भएका हुन् । घाइते कुवँरलाई उपचारको लागि पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।

Related posts

माध्यमिक परीक्षा(एसइई) बारे पुनः विचार गरौं

admin

अत्यन्त विपन्नलाई स्वास्य बिमा

admin

नजिकै आईपुग्यो कोरोना-सम्पादकीय

admin