24.2 C
Damauli
September 18, 2026
Tanahun Awaj
Uncategorized

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

दमौली/व्यास ३ स्थित मादीपुल नजिकै मोटरसाइकलको ठक्करबाट घाइतेको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ । बिहीबार ग१४प ५९६७ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका व्यास ५ चापाघाटका ७६ वर्षीय ब्रतराज खनालको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Related posts

धेरै तनाव लिनेलाई मष्तिष्क संकुचनका साथै स्मरण शक्तिमा ह्रास– अध्ययन

admin

जहाँ इच्छा, त्यहाँ उपायलाई सार्थक बनाइन अस्मिताले

admin

मुग्लिङ–पोखरा सडकखण्ड अवरुद्ध

admin