22.9 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

दमौली एकाईको शव बाहन सेवा

दमौली /दमौली बजार एकाईले शनिबारदेखि दमौलीमा शव बाहन सेवाको सुरुवात गरेको छ । एकाईले यसअघि सञ्चालनमा ल्याएको एम्बुलेन्स बिग्रिएर बन्द भएपछि त्यसैलाई मर्मत गरि शव बाहनमा रुपान्तरण गरेको हो । पहिले तनहुँमा कुनै पनि शव बाहन सञ्चालनमा आकस्मिक रुपमा कुनै दुर्घटना भएमा शव बोक्न समस्या हुने गरेको थियो ।

Related posts

शिवकालिका सहकारीको प्रशिक्षण

admin

राहत वितरणमा जे देखियो

admin

प्राथमिक उपचार सबैको सरोकार

admin