22.8 C
Damauli
October 27, 2026
Tanahun Awaj
Uncategorized

प्रतियोगितामा प्रतिष्ठान तनहुँ प्रथम

दमौली/दमौलीमा आयोजित तेस्रो आदिवासी जनजाति महोत्सवको अवसरमा सञ्चालित लोक दोहोरी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँ प्रथम भएको छ । प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङ द्धितीय र सेतीमादी लोक तथा दोहोरी साँझ तृतीय भएको छ । प्रतियोगिताका प्रथम प्रतिष्ठान तनहुँले २० हजार रुपैयाँ द्धितीय, तृतीयले क्रमशः १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । उत्कृष्ट दोहोरी प्रस्तोता अन्तर्गत रीता तिवारीले १ हजार रुपैयाँ प्राप्त गरिन् ।

Related posts

व्यवसायिक बन्दै राम्जाकोटका किसान

admin

राष्ट्रिय मेलमिलाप दिवस

admin

कोरोना, होली र क्वारेन्टाइन

admin