सामाजिक सुरक्षा भत्ता वितरणमा ऋषिङको विशेष कार्यक्रम by Tanahu Awaj 3rd August 20233rd August 2023 3rd August 20233rd August 2023 56 views सामाजिक सुरक्षा भत्ताको नविकरणका लागि ऋषिङ गाउँ पालिका वडा नं ५ ले सपाङ्दीमा सञ्चालन गरेको एकदिने शिविरको दृष्य । वृद्धवृद्धालाई वडा कार्यालयसम्म पुगेर नविकरण गर्न असुविधा हुने भएकाले वडाको सपाङ्दी र रुपाटारमा शिविर सञ्चालन भएको र आगामी आइतबार दमौली तथा तनहुँ बाहिर रहनेहरुका लागि दमौलीमा शिविर सञ्चालन गरिने वडाध्यक्ष बुद्धीमान रानाले तनहुँ आवाजलाई बताए । ऋषिङ गाउँ पालिकाले वडाका विभिन्न स्थानमा यस्ता शिविर सञ्चालन गरेको थियो । तस्वीरः अप्सरा भट्टराई 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post स्तनपानः स्वस्थ बनाउँछ, आमा र बच्चाको ज्यान next post २०८० साउन १८ गतेको इपेपर Related Articles ड्रेस र भलिबल दिदै काँग्रेस नेता 6th January 2022 निसंक्रमित घर 18th June 2020 पत्रकार कल्याणकारी कोषमा थपियो रकम 24th March 2022 मकै गोडदै राम्जाकोटका किसान 20th May 2021 रुम टु रिडको बालिका सचेतना 26th January 2023 स्थानीय निर्वाचन सम्बन्धी कांग्रेसको अभियान: घर–घर जाऔं, कांग्रेस... 17th February 2022 नेकपाभित्र कुटाकुट-पूर्व माओवादी कार्यकर्ताको ज्यान गयो 29th October 2020 मन्त्री वि.क. सम्मानित 18th November 2021 भर्ना खुलेको जनाकारी 4th August 2022 नेपाली काँग्रेस तनहूँको कार्यालयमा तोडफोड 2nd May 2019 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.