दमौली/भानु नगरपालिका ९ पुर्कोटमा स्थानीयको क्रियाशिलतामा साढे नौ किमि लामो फलेदे लौडारी भञ्ज्याङ मोटरमार्गको स्तरोन्नतिको कामको थालनी भएको छ । ‘एक घरः एक व्यक्ति’को नियम बनाइ थालनी गरिएको काममा एक हप्तादेखि दैनिक रुपमा स्थानीय खटिएका हुन् । उक्त मोटरमार्गको स्तरोन्नतिका लागि भानु नपाले रु पचास लाख विनियोजन गरेकोे छ ।
मोटरमार्गका लागि श्रमदान
previous post