कामधेनु पिठ by Tanahu Awaj 11th June 202011th June 2020 11th June 202011th June 2020 446 views यो साच्चै भन्ने हो भने कामधेनु पिठ हो । किनकि कामधेनु गौ लाई कालीगण्डकीले बगाउनु हुन्न भनेर घुमेर बगिन।घुमेर बगेकी हुनाले घुमारी घाटहो।बैकुण्ठ कै आभास हुने हुनाले बैकुण्ठ हो।उत्तर तर्फ गङा बगेकी हुनाले उत्तर गङा हो।यो कालीगण्डकीको सबैभन्दा राम्रो ,सुन्दर र अनुपम बरदान हो। यस्को दर्शन मात्रले सबै पित्री उद्धार हुने हुनाले पित्री तिर्थ हो । कालीगण्डकीको सबैभन्दा ठुलो तिर्थ हो । प्रचार प्रसार कम भएकोले ओझेलमा परेको धाम हो । लोकेशनको हिसाबले तनहुँ जिल्लाको दक्षिणी भाग पुट्टारदेखि डेड्गाउँ जाने बाटोमा डेड्गाउँ नजिकै आउँदाको घुमाउरी भन्ने ठाउँको तस्विर हो । आउनुहोस् र्धार्मिक क्षेत्रको विकास र प्रचारमा लागौं । वालव्यास कृष्णशरण उपाध्यायको फेसबुकबाट । 0 comment 1 FacebookTwitterGoogle +PinterestEmail previous post बलीले कोरोना संक्रमणबाट बचिदैन next post विरोध Related Articles राष्ट्रपति शैक्षिक सुधार, तनहुँका ४८ विद्यालय छनौट 17th February 2022 तिहार पछि कक्षा 31st October 2020 खड्कालाई क्रियाशिल पत्रकारिता पुरस्कार 1st June 2023 ७० औं प्रजातन्त्र दिवस 20th February 2020 सवारी क्षमताको यात्रु बोक्ने 30th September 2021 सिद्धेश्वरीका विद्यार्थीलाई स्वीटर 28th December 2023 सार्वजनकि विदामा पनि जिल्ला प्रशासनबाट सेवा प्रवाह 4th May 2023 पत्रकार पुरस्कृत 8th February 2024 चण्डिदेवीका विद्यार्थीलाई स्वागत एवं बधाई 17th September 2020 ३०१औं पृथ्वी जयन्ती 12th January 2023 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.