नावालकसंग सावालको जुवा by Tanahu Awaj 25th February 202125th February 2021 25th February 202125th February 2021 357 views नावालकसंग बयश्कको जुवा । पाँच दश रुपयाँको थुप्रो राखेर हारजितको हिसाबले खेलिएको तास जुवा नै हो । कोठामा लुकेर खेलेको देख्ने हाम्रो अपराध अनुसन्धान संयन्त्रले खुल्ला चौरमा बनाइएको हेमपाइप गोदाममा छ्याल पारेर २०७७ मंगलबार विहान सातै बजेदेखि खेलिएको जुवा भनेदेख्दैन । नावालकसंगै पैसा बाजी राखेर जुवा खेलेका यी बयश्कले फोटो खिचिसकेपछि दोस्रो दृष्य खिच्नु अगाडि अगाडिको खालको पैसा क्यामेराबाट लुकाए । खेल भने जारी राखे । –फोटो तआसा 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post १८औं सचिन स्मृति खुल्ला दौड next post विधायिकी मनसायमा ‘अभद्र व्यवहार’ Related Articles सम्पादकलाई तरुण पुरस्कार 24th October 2024 राहत रकम हस्तान्तरण 17th February 2019 करेन्ट लागेर बालकको मृत्यु 17th February 2019 २०९औं भानुजयन्ती निरन्तरतामा सीमित 14th July 2022 भव्य बन्यो होलि पर्व 20th March 2019 व्यासको २९ औं स्थापना दिवस 15th April 2021 आधारहिन अभिमानको अवसान: ढल्दै पुष्पकमल नेतृत्वको १८ महिने... 4th July 2024 विपद् पूर्वतयारी तालिम सम्पन्न 8th February 2019 उपशाखा सभा सम्पन्न 28th December 2020 निवन्ध प्रतियोगितामा सत्यवती प्रथम 22nd September 2023 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.