नावालकसंग सावालको जुवा by Tanahu Awaj 25th February 202125th February 2021 25th February 202125th February 2021 271 views नावालकसंग बयश्कको जुवा । पाँच दश रुपयाँको थुप्रो राखेर हारजितको हिसाबले खेलिएको तास जुवा नै हो । कोठामा लुकेर खेलेको देख्ने हाम्रो अपराध अनुसन्धान संयन्त्रले खुल्ला चौरमा बनाइएको हेमपाइप गोदाममा छ्याल पारेर २०७७ मंगलबार विहान सातै बजेदेखि खेलिएको जुवा भनेदेख्दैन । नावालकसंगै पैसा बाजी राखेर जुवा खेलेका यी बयश्कले फोटो खिचिसकेपछि दोस्रो दृष्य खिच्नु अगाडि अगाडिको खालको पैसा क्यामेराबाट लुकाए । खेल भने जारी राखे । –फोटो तआसा 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post १८औं सचिन स्मृति खुल्ला दौड next post विधायिकी मनसायमा ‘अभद्र व्यवहार’ Related Articles वर्षा: विनास र अवसर 24th June 2021 व्यासमूर्ति निर्माणले गती लियो 11th March 2021 लैगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत ¥याली... 13th December 2018 पहिरोले विद्यार्थी प्रभावित 30th June 2022 नब्बे प्रतिशत तयारी पुरा 5th January 2023 उद्योग वाणिज्य संघको अध्यक्षका लागि तीनजना मैदानमा 15th April 2021 काँग्रेसका केन्द्रिय नेताको तनहुँ आगमनमा बृद्धि 8th August 2019 डा. केसीको सत्याग्रह- आफ्नो दायित्व भुलेर दमनमा उत्रंदै... 1st October 2020 व्यासमा मोर्डनाको दास्रो डोज 10th February 2022 बालिका शिक्षाको अनुगमन र अन्तरक्रिया 30th November 2023 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.