सरकारी धन, छैन जतन by Tanahu Awaj 21st December 202321st December 2023 21st December 202321st December 2023 59 views सरकारी धन, छैन जतनः केही वर्षदेखि बन्द रहेको व्यास–१२ केत्रासात स्थित कोटकालिका प्राथमिक विद्यालयको भवन । विद्यार्थी अभाव देखाउँदै विद्यालय बन्द भएसंगै केत्रासातका बालबालिका पूर्व प्राथमिक कक्षा पढ्न पनि झण्डै डेढ घण्टाको बाटो हिँडेर सिद्धेश्वरी मावि पुग्नु पर्छ । केत्रासातका बालबालिकाले शिक्षा आर्जनमा भोग्नु परेको सास्ती आफ्नो ठाउँमा छ । लाखौं खर्चेर बनाइएको भवन र फर्निचरको दूरावस्था देख्दा, देख्ने हरेकको मन रुन्छ । तस्वीरः लक्ष्मी गैरे 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post १५ औं गाउँसभामा तीन विधेयक र एक ऐन पास next post बढ्दो रेमिट्यान्सको अर्थ-सम्पादकीय Related Articles विविध कार्यक्रमका साथ आदिवासी जनजाती दिवस 10th August 2023 व्यासमूर्ति निर्माण सम्झौता 17th June 2021 खोलाको पानी खाँदै बगाले टोल वासी 24th October 2019 कोभिड प्रतिकार्य समन्वय वैठक 21st April 2022 ‘महिला तथा बालबालिकाको अधिकार स्थापित गर्छौ’ 18th April 2024 वालोदयमा कविता प्रतियोगिता 16th September 2023 घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण 17th August 2023 चोरी बढ्यो 18th March 2021 राष्ट्रसंगै हाम्रो सम्मान बढ्छः नेपाल 13th February 2020 ३८ औं नगरसभा पुसमा 8th December 2022 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.