23.6 C
Damauli
September 21, 2026
Tanahun Awaj
समाचार

३८ औं नगरसभा पुसमा

दमौली/व्यास नगरपालिका तनहुँले ३८ औं नगरसभा पुसमा गर्ने भएको छ । नगरसभा पुस २८ र २९ गते गर्ने बुधबार बसेको नगर कार्यपालिकाको बैठक ले निर्णय गरेको हो ।
नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा भएको सो बैठकमा व्यास नगरपालिका भित्रका वडाहरु र नगर भूमि परिषद्को सिफारिसका आधारमा कृषि योग्य जमिनको वर्गिकरण गर्ने, कर्मचारी अतिरिक्त सेवा सुविधा सम्बन्धी कार्यविधि, २०७९ पारित गर्ने, व्यास नगरपालिकाको ३८ औं नगर सभा २०७९ पुस २८ र २९ गते गर्ने लगायतको निर्णय गरेको छ ।

Related posts

क्यान्सर पिडितको उपचारलाई सहयोग

admin

निर्णय सच्याउन माग गर्दै बुझाइयो हस्ताक्षर

Deepak Joshi

तनहुँमा पनि मनाईयो छठ

admin