16.2 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

तनहुँमा पनि मनाईयो छठ

मधेशी समुदायले विशेष महत्वका साथ मनाउने छठ पर्वको अवसरमा आइतवार तनहुँको दमौली स्थित मादीसेती दोभानको जलासयमा पुजा मण्डप गराएर अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिएर वर्त समापन गरेका छन् ।-श्रव्यदृष्य सोनी शर्मा ।

Related posts

सातौं दिनको आकर्षण

admin

प्रतिशोधपूर्ण सिफारिसका विरुद्ध कार्यकर्ता

admin

सचिन स्मृति दौडको उपाधि यादवलाई

admin