वडाका वासिन्दालाई राहत by Tanahu Awaj 2nd July 20202nd July 2020 2nd July 20202nd July 2020 328 views कोभिड–१९ का कारण समस्यामा परेका वडाका वासिन्दालाई बुधबार राहत वितरण गर्दै ऋषिङ गाउँ पालिका वडा नं ५ का वडाध्यक्ष पदमबहादुर थापा । ३ जना भन्दा बढी सदस्य भएको परिवारलाई २५ केजी चामल, आधा लिटर तेल तथा एक केजी नुन र तीन जना भन्दा बढी सदस्य भएको परिवारलाई १३ केजी चामल, आधा लिटर तेल तथा एक केजी नुन राहत स्वरुप उपलब्ध गराइएको थियो । तस्वीरः अप्सारा भट्टराई 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post प्रेसलाई सुरक्षा सामाग्री next post नक्सा बनाउँदा हटाउन खोजियो:ओली/असफलता ढाक्ने पुरानो फर्मूला: विश्लेषक Related Articles रुम टु रिडको बालिका सचेतना 26th January 2023 माधव नेपालको पार्टीको निर्वाचन चिन्ह कलम 28th October 2021 शनिवार काँग्रेस भेला 6th June 2019 रेडक्रसको अधिवाचन तालिम 7th April 2022 पहिरोले विद्यार्थी प्रभावित 30th June 2022 उद्योग वाणिज्य संघको अध्यक्षका लागि तीनजना मैदानमा 15th April 2021 महेन्द्रोदय माविको ६४औं वार्षिकोत्सव सम्पन्न 11th February 2021 प्रदेश लोकसेवा सदस्यमा तनहुँकी कल्पना 25th March 2021 आन्तिम चरणमा नबौं अधिवेशन 6th January 2022 यात्रु बेच्ने सावारी साधनलाई कारवाही 11th February 2021 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.