वडाका वासिन्दालाई राहत by Tanahu Awaj 2nd July 20202nd July 2020 2nd July 20202nd July 2020 332 views कोभिड–१९ का कारण समस्यामा परेका वडाका वासिन्दालाई बुधबार राहत वितरण गर्दै ऋषिङ गाउँ पालिका वडा नं ५ का वडाध्यक्ष पदमबहादुर थापा । ३ जना भन्दा बढी सदस्य भएको परिवारलाई २५ केजी चामल, आधा लिटर तेल तथा एक केजी नुन र तीन जना भन्दा बढी सदस्य भएको परिवारलाई १३ केजी चामल, आधा लिटर तेल तथा एक केजी नुन राहत स्वरुप उपलब्ध गराइएको थियो । तस्वीरः अप्सारा भट्टराई 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post प्रेसलाई सुरक्षा सामाग्री next post नक्सा बनाउँदा हटाउन खोजियो:ओली/असफलता ढाक्ने पुरानो फर्मूला: विश्लेषक Related Articles काठे मिल 30th September 2021 भयावह बन्दै कोरोना 17th September 2020 सीपको पुस्तान्तरण आवश्यक 10th August 2023 भानुभक्तमा पाहुना प्राध्यापक 11th July 2019 २८औं विश्व आदिवासी दिवस मनाइयो 11th August 2022 गण्डकी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत 12th June 2019 तीनदिने आधारभूत तालिम 25th November 2021 समाजले मनायो ४१औं स्मृति दिवस 27th July 2023 बाँके आक्रमण घटनाको नेका तनहुँको भत्सर्ना 19th September 2019 समुदाय प्रहरी वडा समिति गठन 21st November 2018 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.