युवा क्लबद्वारा विद्यालय सरसफाइ by Tanahu Awaj 2nd September 20212nd September 2021 2nd September 20212nd September 2021 216 views सिद्धेश्वरी मा वि व्यास–१२ को परिसर सरसफाइ गर्दै स्थानीय छहारी युवा क्लबका पदाधिकारी तथा सदस्यहरू । व्यास नपाले गत आइतबारबाट स्वास्थ्य सावधनी अपनाई विद्यालय सञ्चालन गर्न निर्देशन गरेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका क्लब अध्यक्ष फामबहादुर थापा नेतृत्वको युवा समूहले शनिबार विद्यालय परिसर सरसफाइ गतेको हो । यस अघिपनि क्लबले विद्यालयको पहिरो हटाउने तथा परिसर सरसफाइ गर्न काम गर्दै आएको थियो । –फोटो रमेश विकल 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post सत्यवतीको विव्यस गठनमा जुटेन सहमति next post दरिलो र खँदिलो काँग्रेस बनाउन मेरो उम्मेदवारी Related Articles प्रशासन कार्यालयमा डिजिटल डिस्प्ले 3rd January 2019 चण्डीदेवीमा जुनियर युवा रेडक्रस गोष्टी 8th June 2023 समुदायमा काँग्रेस अभियान 8th February 2024 राजनीतिक भूमरीमा फस्यो सत्यवती प्रअ प्रकरण 21st January 2022 धान दिवसको अर्थ 1st July 2021 शनिवार काँग्रेस भेला 6th June 2019 सन्दर्भ–तनहु–१, उपनिर्वाचनअवसर र चुनौतिको चाङमा पुराना दल 27th April 2023 शिव सरस्वती माविमा महायज्ञ 23rd January 2020 वडाध्यक्षद्वारा मोटरसाईकल फिर्ता 21st July 2022 व्यानपाको छ नियम पारीत 24th July 2019 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.