युवा क्लबद्वारा विद्यालय सरसफाइ by Tanahu Awaj 2nd September 20212nd September 2021 2nd September 20212nd September 2021 221 views सिद्धेश्वरी मा वि व्यास–१२ को परिसर सरसफाइ गर्दै स्थानीय छहारी युवा क्लबका पदाधिकारी तथा सदस्यहरू । व्यास नपाले गत आइतबारबाट स्वास्थ्य सावधनी अपनाई विद्यालय सञ्चालन गर्न निर्देशन गरेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका क्लब अध्यक्ष फामबहादुर थापा नेतृत्वको युवा समूहले शनिबार विद्यालय परिसर सरसफाइ गतेको हो । यस अघिपनि क्लबले विद्यालयको पहिरो हटाउने तथा परिसर सरसफाइ गर्न काम गर्दै आएको थियो । –फोटो रमेश विकल 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post सत्यवतीको विव्यस गठनमा जुटेन सहमति next post दरिलो र खँदिलो काँग्रेस बनाउन मेरो उम्मेदवारी Related Articles कार्यकर्ता अपमानित गरेर नेता बन्न पाइदैन -दम्भले विग्रेको... 18th January 2019 व्यवसायिक बन्दै राम्जाकोटका किसान 5th November 2020 नेपाली काँग्रेस तनहुँ क्षेत्र नंं. २ को भेलामा... 29th May 2019 किरियापुत्री भवनलाई आर्थिक सहयोग जारी 18th January 2019 विश्व समुदायमा खुशीको सन्देश – सम्पादकीय 21st March 2024 प्रचार कार्यालय खुल्न थाले 13th October 2022 जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 21st November 2018 सातौं तनहुँ महोत्सव सम्पन्न भयो 23rd January 2020 कोरोनाको थप लक्षण 27th June 2020 पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा श्रेष्ठ 20th October 2022 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.