दमौली/प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा उम्मेदवारहरुले निर्वाचन चिन्ह पाएसंगै चुनाव प्रचार कार्यालय खोल्ने क्रम चलेको छ ।
प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले असोज २७ गते ११ः३० बजे बाल मन्दिर अगाडि आफ्नो चुनाव प्रचार प्रसार कार्यालय खुल्ने जानकारी दिएका छन् । त्यसैगरी क्षेत्र नं. २ का उम्मेदवार शंकर भण्डारीले आफ्नो चुनाव प्रचार कार्यालय दुलेगौडामा खोलि सकेको समाचार छ । अब छिट्टै अन्य उम्मेदवारहरुले पनि आफ्नो चुनाव प्रचार कार्यालय खोल्ने जनाएका छन् ।
प्रचार कार्यालय खुल्न थाले
previous post