33.6 C
Damauli
September 20, 2026
Tanahun Awaj
समाचार

पतञ्जली योग व्यास प्रभारीमा मल्ल

फोटोः सामाजिक सञ्जाल

दमौली/हालै सम्पन्न पतञ्जली योग व्यास क्षेत्रका प्रशिक्षार्थीहरुको भेलालाले पतञ्जली योग व्यास प्रभारीमा कुमार मल्लालाई चयन गरेको छ । भेलाले सहप्रभारीमा रेखा सापकोटालाई चयन गरेको छ । यसैरी महामन्त्री, मन्त्री, कोषाध्यक्ष र संगठन मन्त्रीमा क्रमशः सुनिता बुढाथोकी, रामनारायण मल्ल, कोषाध्यक्षमा उजेली रानाभाट र गोपालप्रसाद अधिकारीलाई चयन गरेको छ । भेलाले विभिन्न सूचना, मिडिया, चिकित्सा, यातायात, यज्ञ, स्वागत, विद्यालय समेतको विभागिय प्रभारी पनि चयन गरेको छ । सो अनुसार क्रमशः सावित्री श्रेष्ठ, जीवन श्रेष्ठ, वालु श्रेष्ठ, अक्सर मिया, पूर्णिमा रानाभाट, सावित्री न्यौपाने, दिव्या काफ्ले रहनु भएको छ । पतञ्जली योग व्यास समितिको सदस्यमा सरस्वती वस्ती, कलावती सापकोटा, सुस्मिता श्रेष्ठ, दिप्ती श्रेष्ठ, इच्छा राना, कोपिला खड्का, मिना राना, भिमकुमारी श्रेष्ठ, रामबहादुर आले, सुमित्रा थापा र वालुमायाँ राना चयन हुनुभएको छ ।

Related posts

बालश्रममुक्त मुक्त गर्न क्षमता वृद्धि

admin

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले
कार्तिक १४ मा संघीय संसदको संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ

admin

पूर्ण स्मृति सम्मान तथा पुरस्कार प्रदान

admin