21.3 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

न्यौपानेको अशून्यम् लोकार्पण

काठमाडौं/व्यासका अध्येता साहित्यकार काशीनाथ न्यौपानेद्वारा लिखित उपन्यास अशून्यम् को लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरिएको लोकार्पण कार्यक्रम पवन पौडेलले संचालन गरेका थिए । त्यस्तै यो उपन्यास बुक हिल द्वारा प्रकाशित गरिएको हो ।

Related posts

वेवास्थामा बाँदरमुढे गेट

admin

‘मुलुकको हितमा गठबन्धन’

admin

नवौ तनहुँ महोत्सव आजबाट शुभारम्भः शहरी विकास मन्त्रीले उद्घाटन गर्ने

admin