नावालकसंग सावालको जुवा by Tanahu Awaj 25th February 202125th February 2021 25th February 202125th February 2021 272 views नावालकसंग बयश्कको जुवा । पाँच दश रुपयाँको थुप्रो राखेर हारजितको हिसाबले खेलिएको तास जुवा नै हो । कोठामा लुकेर खेलेको देख्ने हाम्रो अपराध अनुसन्धान संयन्त्रले खुल्ला चौरमा बनाइएको हेमपाइप गोदाममा छ्याल पारेर २०७७ मंगलबार विहान सातै बजेदेखि खेलिएको जुवा भनेदेख्दैन । नावालकसंगै पैसा बाजी राखेर जुवा खेलेका यी बयश्कले फोटो खिचिसकेपछि दोस्रो दृष्य खिच्नु अगाडि अगाडिको खालको पैसा क्यामेराबाट लुकाए । खेल भने जारी राखे । –फोटो तआसा 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post १८औं सचिन स्मृति खुल्ला दौड next post विधायिकी मनसायमा ‘अभद्र व्यवहार’ Related Articles गाउँवस्तीमा लकडाउनको प्रभाव 9th April 2020 ज्ञानगंगा सदस्यमा अधिकारी मनोनित 11th May 2023 देउसीभैली 16th November 2023 आकस्मिक रक्तदानमा जेसिआईको सहयोग 23rd April 2020 शुभकामना आदान प्रदान 29th August 2019 जोखिमपूर्ण यात्रा 21st July 2022 प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिमा नेकाको आपत्ति 29th January 2021 वी पी विचार समाज तनहुँ छैटौ अधिवेशनको संघारमा,... 4th August 2022 साधनाको सम्मान 14th July 2022 दमौलीको बजारमा फष्टाएको याे बाेटले दिएको सन्देश 15th August 2023 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.