तिर्थस्थल बन्दै उत्तरबाहिनी by Tanahu Awaj 2nd November 20232nd November 2023 2nd November 20232nd November 2023 69 views स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नं. १ उत्तरवाहिनी तिर्थस्थल तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न सरकार तथा स्थानीय जुटेको बताउनु हुन्छ वडा नं. १ का.वा. अध्यक्ष विक्रम पाण्डे । २ करोडको लागतमा निर्माणाधिन प्राकृतिक चिकित्सालयको अतिरिक्त यस क्षेत्रलाई धार्मिक स्थलको रुपमा विकास गर्न मनकारी दानवीरहरुको आर्थिक दान, सहयोगमा १०८ मुक्तिनाथ धारा, मुक्तिनाथको प्राकृतिक सौन्दर्यताको निर्माण गर्न लागिएको छ । यस क्षेत्रमा १०८ शिवलिङ्ग, चक्रशिला, गौपालन जस्ता पूर्वाधारहरु पनि रहेको पाण्डे बताउनु हुन्छ । यस क्षेत्रमा काली नदी उत्तरतर्फ बगेको हुनाले यस क्षेत्रको नामाकरण उत्तरवाहिनी राखिएको हो । यस क्षेत्रमा कालीगण्डकी गुरुकूल पनि सञ्चालनमा रहेको छ । गुरुकूल पहिले यही क्षेत्रमा थियो । अहिले पाल्पाको रम्घा–१ असेर्दीमा सरेको छ । –फोटो तनहु आवाज 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post राजमार्गको अवस्था सुधार गर- सम्पादकीय next post न्यायीक यात्रा आशावादी बनाउँ Related Articles जातीगत पोशाकमा देउसी भैलो 3rd November 2022 दमौलीमा अन्तराष्ट्रिय बेपत्ता दिवस 5th September 2019 राष्ट्रपतिद्वारा मोटरेबल पुल उद्घाटन 4th April 2024 जेसिआईलाई पूर्णता दिइयो 14th December 2023 पत्रकार वाग्लेलाई पितृ शोक 11th November 2021 ‘महिला तथा बालबालिकाको अधिकार स्थापित गर्छौ’ 18th April 2024 भूकम्पीय सुरक्षा जनचेतना सभा 18th January 2024 आवश्यकताले भन्दा पनि लहडमा खर्च 29th October 2020 म्याग्देमा कृषकलाई तालिम 11th May 2023 शिक्षक संघ ऋषिङ्गको तेस्रो प्रतिनिधि सभा 11th March 2021 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.