ऋषिङकाे अजम्बरी मन्दिर परिसर by Tanahu Awaj 26th March 202026th March 2020 26th March 202026th March 2020 386 views ऋषिङ गाउँ पालिका वडा नं ८ मा रहेको अजम्बरी मन्दिर परिसर । ऋङ्ग ऋषिको तपस्थलको रुपमा परिचित यो स्थानमा रहेको कुण्डमा ऋङ्ग ऋषिले दैनिक नुहाएर मात्र तपस्यामा बस्ने गर्थे भन्ने जनविश्वास रहेको छ । ऋङ्ग पथको छेउमै रहेको यो कुण्डका बारेमा आवश्यक प्रचार प्रसार गर्न सक्दा ऐतिहासिक महत्व समेत बोकेको ऋषिङ्गको धार्मीक र ऐतिहासिक पर्यटन विकासमा सहयोग पुग्ने स्थानीयको विश्वास रहेको छ । तस्वीर ः रमेश विकल 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post कोरोना सृजित अवसर next post लापरवाहीको मूल्य चर्काे पर्नसक्छ, सचेत बनौं Related Articles म्याग्दे गापाको अनुदानमा हाते टयाक्टर 15th June 2023 एक उल्टा यात्री 23rd July 2019 कोरोनाको स्थिति 24th June 2021 व्यासको २९ औं स्थापना दिवस 15th April 2021 चितुवा समातिए तर त्रास कायमै छ, भानुमा 14th November 2019 उपसभामुख निर्वाचन शुक्रबार 14th July 2022 सम्मान 15th April 2021 सम्पर्क कार्यालय उद्घाटन 7th April 2022 संविधानविदले भने– संविधान कोल्याप्स हुन्छ 27th February 2019 किसानको दैनिकी 6th October 2023 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.