ऋषिङकाे अजम्बरी मन्दिर परिसर by Tanahu Awaj 26th March 202026th March 2020 26th March 202026th March 2020 422 views ऋषिङ गाउँ पालिका वडा नं ८ मा रहेको अजम्बरी मन्दिर परिसर । ऋङ्ग ऋषिको तपस्थलको रुपमा परिचित यो स्थानमा रहेको कुण्डमा ऋङ्ग ऋषिले दैनिक नुहाएर मात्र तपस्यामा बस्ने गर्थे भन्ने जनविश्वास रहेको छ । ऋङ्ग पथको छेउमै रहेको यो कुण्डका बारेमा आवश्यक प्रचार प्रसार गर्न सक्दा ऐतिहासिक महत्व समेत बोकेको ऋषिङ्गको धार्मीक र ऐतिहासिक पर्यटन विकासमा सहयोग पुग्ने स्थानीयको विश्वास रहेको छ । तस्वीर ः रमेश विकल 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post कोरोना सृजित अवसर next post लापरवाहीको मूल्य चर्काे पर्नसक्छ, सचेत बनौं Related Articles चाडबाडकाे रमझम 7th October 2021 चट्याङ पिडितलाई आर्थिक सहयोग 26th September 2019 विधेयक फिर्ता लिन महासंघको आग्रह 27th June 2019 शिक्षक संघका पालिका अधिवेशन सकियोजिल्ला अधिवेशन फागुन २०... 16th February 2023 पानी महसुल छुट 15th July 2021 प्रेश युनियन देशव्यापी आन्दोलनमा 15th May 2019 चौंथो चरणमा जनतासंग नेता जोशी 10th February 2022 सिद्धेश्वरीमा हाजिरी जवाफ 20th February 2020 व्यासका हरेक वडामा प्रविधिमैत्री विद्यालय 25th March 2021 दस्तावेज 28th September 2023 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.