ऋषिङकाे अजम्बरी मन्दिर परिसर by Tanahu Awaj 26th March 202026th March 2020 26th March 202026th March 2020 465 views ऋषिङ गाउँ पालिका वडा नं ८ मा रहेको अजम्बरी मन्दिर परिसर । ऋङ्ग ऋषिको तपस्थलको रुपमा परिचित यो स्थानमा रहेको कुण्डमा ऋङ्ग ऋषिले दैनिक नुहाएर मात्र तपस्यामा बस्ने गर्थे भन्ने जनविश्वास रहेको छ । ऋङ्ग पथको छेउमै रहेको यो कुण्डका बारेमा आवश्यक प्रचार प्रसार गर्न सक्दा ऐतिहासिक महत्व समेत बोकेको ऋषिङ्गको धार्मीक र ऐतिहासिक पर्यटन विकासमा सहयोग पुग्ने स्थानीयको विश्वास रहेको छ । तस्वीर ः रमेश विकल 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post कोरोना सृजित अवसर next post लापरवाहीको मूल्य चर्काे पर्नसक्छ, सचेत बनौं Related Articles जोशीको उम्मेदवारी घोषणाले तरङ्गित तनहुँको राजनीति, स्वतन्त्र उम्मेदवारको... 11th August 2022 न्यानो कपडा वितरण 7th February 2019 आन्तरिक पर्यटकिय क्षेत्रमा रमाउँदै 9th May 2024 आदिकविमा अन्तरक्रिया सम्पन्न 17th February 2019 तनहूँका अग्रज कानून व्यवसायीको निधन 3rd February 2020 महाधिवेशन सम्भावनाको नजिक कांग्रेस क्रियाशील सदस्यता विवाद सकियो 26th August 2021 त्रिनाब्बे प्रतिशत योजना सम्झौता 22nd June 2023 कांग्रेस नेता जोशीको तनहुँमा सुरक्षित रहन आग्रह 27th March 2020 शिक्षक पाल्न देउसी भैलो 14th November 2018 सामुदायिक भवन उद्घाटन 31st March 2022 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.