20.5 C
Damauli
October 13, 2026
Tanahun Awaj
Home Page 43

आदिकविको अध्यक्षमा छ जनाको दावी

admin
दमौली/आदिकवि भानुभक्त क्याम्पसको अध्यक्षको नेतृत्व लिने दौडमा छ जना आकाँक्षी देखिएका छन् । क्याम्पसका पूर्व प्राध्यापक कमलामोहन वाग्ले पनि यस पटकको दौडमा सहभागि भएका छन्

महासंघद्वारा खेद व्यक्त

admin
दमौली/नेपाल पत्रकार महासंघले एक विज्ञप्ति प्रकाशित गरी पत्रकार माथि प्रदेश अस्पताल दमौलीभित्र भएको दुव्र्यव्यवहारको घटनाप्रति खेद व्यक्त गरेको छ । नेपाल पत्रकार महासङ्घ तनहुँका सचिव

पत्रकार आचार्य सम्मानित

admin
आदिकवि भानुभक्त क्याम्पसले आफ्नो १२ औं अधिवेशनमा सेवा र छविलाई समुदायमा सम्प्रेषण गर्न योगदान पु¥याएको भन्दै पत्रकार ओमकार आचार्यलाई सम्मान गरेको छ ।

शिक्षकलाई नसुन्ने सरकार-सम्पादकीय

admin
नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक फेरी एक पटक आन्दोलनमा छन् । सरकारले शिक्षकका कतिपय जायज र आफुले पूरा गर्ने प्रतिवद्धता जनाएका माग समेत पूरा

यमराजको चिठी

admin
मृत्युका देवता यमराज काम विशेषले मत्र्यलोकको भ्रमणमा थिए । उनको एक व्यापारीसँग भेट भयो । उनीहरूले चिनजान गरे र साथी बने । यमराज र व्यापारी

सम्झना करुणामय न्यायाधीशको, सन्दर्भ आफ्नै

admin
८८ वर्षको उमेरमा क्यान्सरका कारण अमेरिकी न्यायाधीश फ्र्यांक क्याप्रियो गत बुधबार बिते । आम मानिसलाई न्याय दिने उनको शैली प्रेरणादायी देखिन्थ्यो, लाग्थ्यो–हाम्रो देशमा पनि उहाँजस्तो व्यक्ति

स्वास्थ्य मन्त्री तनहुँमा व्यस्त

admin
भिमाद/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल तीजको दिन भाद्र १० गते तनहुँमा व्यस्त रहेका थिए ।मन्त्री पौडेलले तनहुँको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा विद्युतीय

खुल्ला तीज प्रतियोगिताले दियो एकताको सन्देश

admin
दमौली/नेपाली महिलाहरुको विशेष पर्व हरितालिका तीजका दिन दमौली एफ एम तथा दमौली खबर पत्रिकाको तर्फबाट आयोजना गरिएकोे खुल्ला तीज गीत प्रतियोगिताले मौलिकता र एकताको सन्देश

गठबन्धनको औचित्य-सम्पादकीय

admin
नेपाली कांग्रेस र नेकपा एमालेबीचको १३ महिना पुरानो सत्ता साझेदारी अहिले विभिन्न विरोधाभास र असहमतिले गर्दा संकटमा परेको छ । दुई दलबीच नीतिगत तथा कानुन

समाजवादी चिन्तकको सम्झना

admin
लामो समयदेखी घाँटीको क्यान्सरसंग जुधिरहेका कांग्रेस नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको निधन भएको भदौं ४ मा तीन वर्ष पूरा भएको छ । गिरीको निधनसंगै