22.5 C
Damauli
October 3, 2026
Tanahun Awaj
Home Page 198

बेरुजु कम गरौं-सम्पादकीय

admin
असार २९ मा महालेखा परीक्षकको प्रतिवेदन–२०७९ ,सार्वजनिक भएसंगै बढ्दो बेरुजुका बारेमा चर्चा परिचर्चा सुरु भएको छ । बेरुजु भनेको प्रचलित कानुन बमोजिम पु¥याउनुपर्ने रीत नपुु¥याई

छुट्टाछुट्टै ४०औं बीपी स्मृती दिवस

admin
दमौली/नेपाली काँग्रेसका आदर्श पुरुष बीपी कोइरालाको ४०औं स्मृति दिवस तनहुँमा छुट्टै कार्यक्रमका बीच काँग्रेस कार्यकर्ताहरुले चिन्तन मनन र विचार गोष्ठि गरेर मनाएका छन् । बीपी

साउन १५ बाट तनहुँमै लाइसेन्स नवीकरण

admin
दमौली/साउन १५ गते बाट तनहुँको यातायात ब्यवस्था कार्यालय बिमलनगरबाटनै लाइसेन्स नवीकरण हुने भएको छ । यातायात ब्यवस्था कार्यालय बिमलनगरले एक सूचना जारी गर्दै साउन १५

उपलब्ध साधनको अधिकतम सदुपयोग गर्दै नागरिकका आवश्यकता परिपूर्ती मेरो प्राथमिकता : वडाध्यक्ष राना

admin
वैशाख–३० मा सम्पन्न स्थानीय निकाय निर्वाचनमा ऋषिङ–५ को वडाध्यक्षमा निर्वाचित बुद्धिमान राना तरुण दल ऋषिङका अध्यक्ष तथा नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिति क्षेत्र नं २ का

अपराध अनुसन्धानका चरणहरु

admin
पृष्ठभूमिःगताङ्कमा हामीले अपराधको सूचना, जाहेरी वा सुचना दर्ता नगरे उजुरी गर्न सक्ने, पक्राउ अनुमति लिनुपर्ने, हिरासतको व्यक्ति छाड्न सक्ने समेतका विषयमा चर्चा ग¥यौं । अपराध

सत्ता सोपान

admin
नेपाली राजनीतिका दुइ शिखर पुरुषलाई नेपाली जनले भोली र पर्सी अर्थात साउन ६ र ७ मा श्रद्धा र निस्वार्थ पूर्वक सम्झना गर्नेछ र श्रद्धाञ्जली व्यक्त

श्रीमतीलाई चिठी

admin
मितिः साउन ५, २०७९ मेरी प्यारी श्रीमती,धेरै धेरै मायाँ ।प्रविधिको विकासले चरम उत्कर्ष लिएको यो युगमा श्रीमानले आफ्नो नाममा पत्र लेखेको देख्दा, त्यो पनि पत्रिकाको

बृद्धआश्रम पनि खुसी खुसी जाऔं

admin
अहिले देशै भर बर्षे बिदाको माहोल छ । निजी विद्यालय छाडेर अधिकांश सार्वजनिक विद्यालयले पनि सरकारले नै दिएको बर्षे बिदाको अवलम्बन गर्दै आएका छन् ।

कांग्रेस केन्द्रको निर्णयः निर्वाचनमा तालमेल-बैठकमा कांग्रेस नेताहरुको बाझाबाझ

admin
रमेश विकलनेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन सहित प्राप्त परिणामप्रति सन्तोष व्यक्त गर्दै आसन्न प्रतिनिधिसभा तथा