28.3 C
Damauli
October 6, 2026
Tanahun Awaj

Category : Uncategorized

विस्तृत शान्ति सम्झौताका १२ वर्ष र पिडितको अवस्था

admin
नेपालले एक दशक लामो आन्तरिक द्वन्द्वबाट मुक्ति पाएको हिजो १२ वर्ष पूरा भएको छ । १२ वर्ष अगाडि हिजो कै दिन अर्थात् २०६३ मंसिर ५...

असक्षम नेतृत्वले चुनौतिको सामना गर्दैन

admin
राजनीति र कर्मचारीतन्त्र आधुनिक नेपाल सरकारका लागि महत्वपूर्ण संयन्त्र हो । सरकारले कर्मचारीतन्त्रबाट यस्ता व्यक्ति पाएको हुन्छ –जो विषय वस्तुमा विज्ञ हुन्छन् । जसले नागरिक...

पोखरीछापमा महिला दिवस

admin
भानु/भानु नगरपालिका वडा नं. १३ को पोखरीछापमा २८औं अन्तराष्टिूय ग्रामिण महिला दिवस सम्पन्न भएको छ । प्रमुख अतिथि गण्डकी प्रदेशकी सांसद सरीता गुरुङ्गले कार्यक्रमलाई सम्बोधन...

अन्तर्राष्ट्रिय बाल दिवसको सन्दर्भ र नेपाली बालबालिकाको अवस्था

admin
महासन्धीले बालबालिकाको आफ्ना आमाबाबुप्रति, उसको आफ्नो सांस्कृतिक पहिचान, भाषा र मूल्यहरुप्रति, निज उत्पत्ति भएको देशप्रति र निजको भन्दा भिन्न सभ्यताहरुप्रतिको आदर भावको विकास हुने गरी...

सत्यवतीमा अन्तरक्रिया कार्यक्रम

admin
दमौली/सत्यवती माविमा म्याग्दी जिल्ला मंगला माध्यमिक विद्यालयको आयोजनामा गरिएको शैक्षिक अवलोकन भ्रमणको सिलसिलामा आएका भ्रमण समुहविच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । मंगला माविका प्रधानाध्यापकको नेतृत्वमा...

समुदाय प्रहरी वडा समिति गठन

admin
दमौली÷समुदाय प्रहरी साझेदारी अवधारणा अन्र्तगत आइतवार व्यास नगरपालिका वडा नं ३मा समुदाय प्रहरी वडा समिति गठन भएको छ । समितिमा वडाध्यक्ष प्रेम कुमार श्रेष्ठ संयोजक,...

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

admin
दमौली/तनहुँको व्यास नगरपालिका –१२ छिर्कनमा जिपको ठक्करबाट मोटरसाइकल चालक भानु –९ पुर्कोट निवासी २६ वर्षिय रवि माझीको मृत्यु भएको छ । डुम्रेबाट दमौली जाँदै गरेको...

राष्ट्रिय कर दिवसको अवसरमा प्रभातफेरी

admin
दमौली/आन्तरिक राजस्व कार्यालय तनहुँद्धारा दमौलीमा श्निबार राष्ट्रिय कर दिवसको अवसरमा प्रभातफेरी निकालिएको छ । कार्यक्रममा सहभागी सरोकारवालाले विभिन्न पेशामा आबद्ध मानिसलाई करको दायरामा आउन सचेत...

अस्पतालको स्तरोन्नतिका लागि सहयोगको अपिल

admin
दमौली/दमौली अस्पतालले आफ्नो स्तरोन्नतीको लागि सरोकारवालासँग सहयोगको अपिल गरेको छ । शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै तनहुँ क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य केदार...

चितुवाको आक्रमणबाट बालिकाको मृत्यू

admin
भानु ÷ चितुवाको आक्रमणबाट बिहीबार साँझ भानु –४ जोखाने निवासी चार वर्षीया अस्मिता लम्सालको ज्यान गएको छ । शुक्रबार चितुवाको आक्रमणमा परि ज्यान गुमाएकी लम्सालको...