26.7 C
Damauli
October 27, 2026
Tanahun Awaj
Uncategorized

समुदाय प्रहरी वडा समिति गठन

दमौली÷समुदाय प्रहरी साझेदारी अवधारणा अन्र्तगत आइतवार व्यास नगरपालिका वडा नं ३मा समुदाय प्रहरी वडा समिति गठन भएको छ ।

समितिमा वडाध्यक्ष प्रेम कुमार श्रेष्ठ संयोजक, जिल्ला प्रहरी कार्यालयका समुदाय सम्पर्क प्रहरी सह संयोजक तोकिएको छ । त्यस्तै समितिका सदस्यहरुमा वडा सदस्यहरु रबिन पौडेल र श्रीमाया वि.क., वडा सचिव पम्फा वस्नेत, समुदाय सम्पर्क प्रहरी सदस्य सचिव, सामुदायिक प्रहरी सेवा केन्द्र सदस्य चयन भएका छन् । त्यस्तै अन्य सदस्यहरुमा सुदिप काफ्ले, विनु श्रेष्ठ, केशकुमारी राना काशि, देवि रानाभाट, ओम बहादुर थापा र पार्वति सुयेल चयन भएका छन् । त्यस्तै सदस्य सचिवमा प्र.नि कृष्णा वस्याल चयन भएको वडा सदस्य रविन पौडेलले तनहूँ आवाजलाई जानकारी दिए ।

Related posts

जनताको मुख थुन्ने कस्तो गणतन्त्र ?

admin

जबरजस्त ओली सरकारको जबरजस्त अध्यादेश बजेट ०७८/०७९

admin

मालपोत कार्यालय तनहुँ अस्तव्यस्त छ सिडियो कार्यालय जान सुब्बाको चुनौती

admin