28.1 C
Damauli
October 6, 2026
Tanahun Awaj

Category : Uncategorized

यसो गरौं,शिक्षणमा सुधार गर्न व्यानपाको अभियान

admin
दमौली÷ व्यास नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले नगरपालिका भित्रका विद्यालयको थप शैक्षिक सुधारका लागि अब यसो गरौ भन्ने अभियान प्रारम्भ गरेको छ । मंसिर...

भ्रष्टाचार विरुद्धको शून्य सहनशिलता आवश्यक

admin
१५ वर्ष अगाडि सन् २००३ मा संयुक्त राष्ट्रसंघको महासभाले भ्रष्टाचार र अवैध धन न्यूनिकरणमा अन्तर्राष्ट्रियस्तरमा सहयोग वृद्धि गर्ने र राष्ट्रिय तहमा भ्रष्टाचारविरुद्ध जुध्न कानुनी र...

नारी सहनशीलता नारी सहनशीलता

admin
क्रमशः हामीले कस्तो संस्कृतीको विकास गरिरहेका छौं ? भन्ने कुरा सोच्ने बेला आएको छ । काम विशेषले कुनै युवती, छोरी एक्लै बाटोमा हिंड्दा कुनै पुरुषले...

विकासको ढोका कसरी खुल्दछ ?

admin
नेपालले आर्थिक विकास र संम्वृद्धि प्राप्त गर्न बजेटको ठूलो हिस्सा सामाजिक र आर्थिक क्षेत्रमा लगानी गर्नु पर्दछ । लगानीका उद्योग छनौट गर्दा External Economy को...

सत्यवतीमा अन्तरक्रिया कार्यक्रम

admin
दमौली/दमौली स्थित सत्यवती माविमा मंगलबार रोल्पा जिल्ला रोल्पा नगरपालिकाको आयोजनामा गरिएको शैक्षिक अवलोकन भ्रमणको सिलसिलामा आएका भ्रमण समुहविच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । रोल्पा नगरपालिकाका...

विद्युतका पोल र पत्रिकाका खोलमा मात्र भेटिएको सरकार

admin
आफुलाई गरिब, किसान र मजदुरको पार्टीको अध्यक्ष भनेर नथाक्ने नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले तिनै मजदुरले आफ्नो गास काटेर सामाजिक सुरक्षा कोषमा जम्मा पारेको करोडौं...

लैगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत ¥याली तथा सभाको आयोजना

admin
दमौली/लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको १३ औं दिन शुक्रबार दमौलीमा सचेतनामुलक ¥याली तथा सभाको आयोजना गरिएको छ । “लैगिंक हिंसा अन्त्य गर”, “लैंगिक हिंसा...

क्यामेरामा चितुवाको गतिविधि

admin
दमौली/भानु नपा– २ ढल्केवर क्षेत्रको क्यामेरामा आइतबार नरभंसी चितुवाको गतिविधि कैद भएको छ । वनको क्यामेरामा चितुवाको गतिविधि कैद भएकाले चितुवा नियन्त्रण गर्न सजिलो हुने...

पत्रकार अन्तरक्रिया कार्यक्रम

admin
दमौली /सञ्चार केन्द्र पोखराको आयोजनामा मंगलबार दमौलीमा एक दिने पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सञ्चार केन्द्र पोखराका प्रमुख तुलसी आचार्यले सञ्चार केन्द्रको...

ल्होसार बिदाको माग

admin
दमौली/तनहुँका गुरुङ्ग समुदायले तमु ल्होसार, ग्याल्बो माघे सक्रान्तिलगायतका चाडमा दिइने बिदा फिर्ता गर्न माग गरेको छ । मंगलबार तमु ह्युल छोज धि गुरुङ्ग राष्ट्रिय परिषद...